संक्षिप्त परिचय

शहरिकरणकाे प्रक्रियालाई मुर्तरुप दीई स्थानीय स्तरको सेवा प्रबाह र विकास निर्माणलाई जनताको घर दैलोमा पुर्याउने अभिप्रायका साथ नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ मंगसिर १६ गतेको निर्णय बमोजिम साबिकका गोदामचौर , विशंखुनारायण ,गोदावरी , बडिखेल र ठैब गाउँ विकास समितिहरु समेटेर यस गोदवारी नगरपालिकाको गठन गरिएको हो l करिब ३५ वर्ग कि.मि.मा फैलिएको गोदवारी नगरपालिका ललितपुर जिल्लाको दक्षिण पूर्वतर्फ रहेको छ l यस नगरपालिकाको कुल जनसंख्या राष्ट्रिय जनगणना २०६८ अनुसार २८,७९३ रहेको छ l जसमा महिला १४,१६८ र पुरुष १४,६२५ रहेको छ l यस नगरपालिकामा १२ वटा वडाहरु रहेका छन् l साविक गा.वि.स.