FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु ।

       बसाई सराई दर्ता गर्दा पेश गर्नु पर्ने कागजात

  • सुचकको नागरिकताको प्रतिलिपि
  • परिबारका अन्य सदस्यको नागरिकता वा जन्म दर्ता
  • सूचना फाराम

       सम्बन्ध बिच्छेद दर्ता गर्दा पेश गर्नु पर्ने कागजात

  • अदालतको निर्णयको प्रतिलिपि
  • दुलाहा दुलहीको नागरिकता
  • सूचना फाराम

       बिबाह दर्ता गर्दा पेश गर्नु पर्ने कागजात

  • दुलाहा दुलहीको नागरिकताको प्रमाणपत्र
  • दुलाहा दुलहीको फोटो
  • सूचना फाराम

        मृत्यु दर्ता गर्दा पेश गर्नु पर्ने कागजात

  • सुचकको नागरिकता प्रमाणपत्र
  • मृतकको नागरिकताको प्रमाणपत्र
  • सूचना फाराम

       जन्म दर्ता गर्दा पेश गर्नु पर्ने कागजातहरु 

  • बाबु आमाको बिबाह दर्ता प्रमाणपत्र
  • बाबु आमाको नागरिकताको प्रतिलिपि
  • सूचकको नागरिकताको प्रतिलिपि
  • सूचना फाराम