FAQs Complain Problems

बसाई सराई दर्ता गर्न पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?

       बसाई सराई दर्ता गर्दा पेश गर्नु पर्ने कागजात

  • सुचकको नागरिकताको प्रतिलिपि
  • परिबारका अन्य सदस्यको नागरिकता वा जन्म दर्ता
  • सूचना फाराम