FAQs Complain Problems

समाचार

मिति २०७८/०३/१० गते सम्पन्न गोदावरी नगरपालिकाको नवौ नगरसभाको एक झलक

Read More

मिति २०७८/०३/१० गते सम्पन्न गोदावरी नगरपालिकाको नवौ नगरसभाको एक झलक

Read More

मिति २०७८/०३/१० गते सम्पन्न गोदावरी नगरपालिकाको नवौ नगरसभाको एक झलक

Read More

१११ औ अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च २०२१ को अवसरमा " महिलाको सुरक्षा ,सम्मान र राेजगार :समृद्ध नेपालकाे आधार राष्ट्रिय नाराका साथ भव्य रुपमा कार्यक्रम सम्पन्न

Read More

२३ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख

Read More

२३ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रम

Read More

संक्षिप्त परिचय

नेपाल सरकार मन्त्रि परिषदको मिति २०७३ फाल्गुन २७ गतेको निर्णय अनुसार साबिकको बज्रबाराही नगरपालिका, गोदावरी नगरपालिका, कार्यविनायक नगरपालिकाको छम्पी र डुकुछाप तथा साबिकको देवीचौर गाबिस मिलाएर गोदावरी नगरपालिका स्थापना भएको हो ‌‌| यस नगरपालिका ८५२४.५७ पुर्बी देशान्तर र २७३८.५ उतारी अशंसासम्म फैलिएको छ जसको छेत्रफल ९६.११ वर्ग किमी रहेको छ | यस नगरपालिकाको पूर्वमा काभ्रे जिल्ला , पश्चिममा काठमाडौँको दक्षिणकाली नगरपलिका र मकवानपुर  जिल्ला, उतरमा ललितपुर महानगरपालिका पर्दछ | समुन्द्री सतहबाट ४५७ मीटर देखि २८३१ मीटरसम्म उचाइमा रहेको यस नगरपालिकामा समशितोसन  किसमको हावापानी पाईनछ | 

पुष्प खेति बिस्तार तथा प्रबर्द्धन कार्यक्रममा भाग लिन प्रस्ताब पेश गर्ने सूचना

कृषि विकास कार्यक्रममा सहभागी हुन प्रस्ताब आव्हान सम्बन्धि सूचना

कोभिशिल्ड र भेरोसिल खोपको दोस्रो मात्रा लगाउन छुट भएकाहरुलाई नाम दर्ता गर्ने सम्बन्धि सूचना

प्लाष्टिक जन्य झोलाको मापदण्ड कार्यान्वयन गर्ने सम्बन्धमा

Pages

जनप्रतिनिधि

श्री गजेन्द्र महर्जन
नगर प्रमुख
९८५१२६००१६
श्री मुना अधिकारी
उप– प्रमुख
९८५१२३५४००

पदाधिकारी

श्री बिरेन्द्र देव भारती
प्रमुख प्रशासकीय अधिकृत
९८५१२७५९४७
श्री बिष्णु देवी कँडेल
प्रशासन प्रमुख
s.bishnu2490@gmail.com
९८४७६६४४९०
श्री निश्चल महर्जन
सूचना प्रबिधि अधिकृत / सूचना अधिकारी
ito.godawarimun@gmail.com
०१५५७२५९२

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

-अदालतको फैसला प्रतिलिपि वादी / प्रतिवादी - १ जना अनिवार्य 

-नागरिकता प्रमाणपत्र प्रतिलिपि 

-पहिला बिबाह दर्ता गरेको भए बिबाह दर्ता प्रमाण पत्र प्रतिलिपि - १ 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

-अनुसूची भर्ने

-आएको गाउँपालिका / नगरपालिकाको बसाई सराई प्रमाण पत्र सककल

-जग्ग्गाधनी दर्ता प्रमाण पुर्जाको फोतोकोपी 

-आएका परिवार सदस्यहरुको नागरिकता / जन्मदर्ताको प्रमाण पत्र प्रतिलिपि 

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजस्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- गोदावरी नगरपालिका
सेवा शुल्कः- ३०००
आवश्यक कागजातहरुः-

-निबेदन 

-समाज कल्याणमा दर्ता प्रमाण पत्रको फोटोकपी 

-जिल्ला प्रशासन कार्यालयमा दर्ता प्रमाण पत्रको फोटोकपी 

-जग्गा धनी प्रमाण पुर्जाको फोटोकपी 

-घरबहाल समझौताको फोटोकपी 

- छाप वा फोटो 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- स्थानीय तह
सेवा शुल्कः- रु ५०
आवश्यक कागजातहरुः-

१) दुलाहा दुलहीको नागरिकताको फोटोकपी 

२) दुलाहा दुलहीको फोटो 

३) तिन पुस्ते विवरण 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन
जिम्मेवार अधिकारीः- सूचक
सेवा दिने कार्यालयः- स्थानीय तह
सेवा शुल्कः- रु ५०
आवश्यक कागजातहरुः-

१) मृतकको नागरिकता 

२) सूचकको नागरिकता 

जानकारी