FAQs Complain Problems

समाचार

नगरसभा-२०७६ मा सम्बोधन गर्नु हुदै नगर प्रमुख

Read More

नगरसभा-२०७६ मा बजेट, नीति तथा कार्यक्रम पेश गर्नु हुदै नगर उपप्रमुख

Read More

नगरसभा-२०७६

Read More

संक्षिप्त परिचय

नेपाल सरकार मन्त्रि परिषदको मिति २०७३ फाल्गुन २७ गतेको निर्णय अनुसार साबिकको बज्रबाराही नगरपालिका, गोदावरी नगरपालिका, कार्यविनायक नगरपालिकाको छम्पी र डुकुछाप तथा साबिकको देवीचौर गाबिस मिलाएर गोदावरी नगरपालिका स्थापना भएको हो ‌‌| यस नगरपालिका ८५२४.५७ पुर्बी देशान्तर र २७३८.५ उतारी अशंसासम्म फैलिएको छ जसको छेत्रफल ९६.११ वर्ग किमी रहेको छ | यस नगरपालिकाको पूर्वमा काभ्रे जिल्ला , पश्चिममा काठमाडौँको दक्षिणकाली नगरपलिका र मकवानपुर  जिल्ला, उतरमा ललितपुर महानगरपालिका पर्दछ | समुन्द्री सतहबाट ४५७ मीटर देखि २८३१ मीटरसम्म उचाइमा रहेको यस नगरपालिकामा समशितोसन  किसमको हावापानी पाईनछ | 

२०७६/०४/०२ गते नगरपालिका तथा नगरपालिका अन्तर्गत सम्पूर्ण वडा कार्यालय बन्द रहने समबन्धि सूचना

Pages

Elected Officials

Shree Gajendra Maharjan
Mayor
9851260016
Mrs. Muna Adhikari
Deputy Mayor
9851235400

Officials

Mr. Krishna Prashad Jaisi
Executive Officer
9851250016
Santa Basnet
Information Officer
9841936963
Mr. Nischal Maharjan
IT Officer
ito.godawarimun@gmail.com
9849405929

Services

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

-अदालतको फैसला प्रतिलिपि वादी / प्रतिवादी - १ जना अनिवार्य 

-नागरिकता प्रमाणपत्र प्रतिलिपि 

-पहिला बिबाह दर्ता गरेको भए बिबाह दर्ता प्रमाण पत्र प्रतिलिपि - १ 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

-अनुसूची भर्ने

-आएको गाउँपालिका / नगरपालिकाको बसाई सराई प्रमाण पत्र सककल

-जग्ग्गाधनी दर्ता प्रमाण पुर्जाको फोतोकोपी 

-आएका परिवार सदस्यहरुको नागरिकता / जन्मदर्ताको प्रमाण पत्र प्रतिलिपि 

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजस्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- गोदावरी नगरपालिका
सेवा शुल्कः- ३०००
आवश्यक कागजातहरुः-

-निबेदन 

-समाज कल्याणमा दर्ता प्रमाण पत्रको फोटोकपी 

-जिल्ला प्रशासन कार्यालयमा दर्ता प्रमाण पत्रको फोटोकपी 

-जग्गा धनी प्रमाण पुर्जाको फोटोकपी 

-घरबहाल समझौताको फोटोकपी 

- छाप वा फोटो 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- स्थानीय तह
सेवा शुल्कः- रु ५०
आवश्यक कागजातहरुः-

१) दुलाहा दुलहीको नागरिकताको फोटोकपी 

२) दुलाहा दुलहीको फोटो 

३) तिन पुस्ते विवरण 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन
जिम्मेवार अधिकारीः- सूचक
सेवा दिने कार्यालयः- स्थानीय तह
सेवा शुल्कः- रु ५०
आवश्यक कागजातहरुः-

१) मृतकको नागरिकता 

२) सूचकको नागरिकता