FAQs Complain Problems

गोदावरी नगरपालिका भवन

Read More

गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०

Read More

गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०

Read More

गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०

Read More

गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०

Read More

गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०

Read More

गोदावरी नगरपालिका- आठौं स्थापना दिवस २०८०

Read More

जनप्रतिनिधि

श्री गजेन्द्र महर्जन
नगर प्रमुख
९८५१२६००१६
श्री मुना अधिकारी
उप– प्रमुख
९८५१२३५४००

पदाधिकारी

श्री अच्युतराज रेग्मी
प्रमुख प्रशासकीय अधिकृत
०१५५७२५९२

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- अदालतबाट सम्बन्धवच्छेद भएको फैसलाको मितिबाट ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क दर्ता गरिनेछ र ३५ दिन पछि दर्ता गराएमा रु २०० जरिवाना लाग्नेछ।
आवश्यक कागजातहरुः-

सम्बन्ध विच्छेद दर्ता गराउन  देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछन् ।

  •        सूचकको सहिछाप सहितको सूचना फाराम,
  •        नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
  •        अदालतबाट सम्बन्धविच्छेद भएको फैसलाको प्रतिलिपि,
  •        विदेशस्थित अदालतबाट भएको फैसलाको हकमा सम्बन्धित कुटनीतिक नियोगबाट प्रमाणित भएका अंगे्रजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणीकरण गरेको सक्कल प्रति 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- विवाह भएको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क दर्ता गरिनेछ र ३५ दिन पछि दर्ता गराएमा रु २०० जरिवाना लाग्नेछ।
आवश्यक कागजातहरुः-

स्थानीय वडामा विवाह दर्ता गराउँदा देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछन् ।

  •        दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ।
  •        दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो,

 

 

यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।  

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- बसाई सराइ गरिआएको वा गएको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क दर्ता गरिनेछ र ३५ दिन पछि दर्ता गराएमा रु २०० जरिवाना लाग्नेछ।
आवश्यक कागजातहरुः-

बसाई सराई गरेर जाँदा वा आँउदा आवश्यक पर्ने कागजात देहाएनुसार पर्दछन् । 

जाँदा

  •        बसाई सराई गरेर जाँदा सूचकको नागरिकताको प्रमाणपत्र,
  •        परिवारको सबै सदस्यको नागरिकता र
  •        लगत हस्तान्तरण फाराम आवश्यक पर्दछ ।

 

आँउदा

  •        बसाई सराई गरेर आँउदा घरमुली वा सूचकको नागरिकता
  •        लगत हस्तान्तरण फाराम 
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- मृत्यु भएको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क दर्ता गरिनेछ र ३५ दिन पछि दर्ता गराएमा रु २०० जरिवाना लाग्नेछ।
आवश्यक कागजातहरुः-

कुनैपनि व्यक्तिको मृत्यु दर्ता गर्न देहाए बमोजिमको कागजपत्र आवश्यक पर्दछ ।

  •        मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि
  •        सूचकको सहिछाप सहितको सूचना फाराम,
  •        सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  •        मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस
  •         स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ ।  
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- बच्चा जन्मेको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क दर्ता गरिनेछ र ३५ दिन पछि दर्ता गराएमा रु २०० जरिवाना लाग्नेछ।
आवश्यक कागजातहरुः-

कुनैपनि व्यक्तिको जन्मदर्ता गर्र्न देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछ ।

  • आमा वा बाबुको नागरिकताको प्रतिलिपि,
  • स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड
  • घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड आवश्यक पर्दछ ।

यदि बाबु वा आमा वेपत्ता भएका वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी अदालतको आदेश, मानव अधिकार आयोगको प्रतिवेदन वा प्रहरी प्रतिवेदन आवश्यक पर्दछ ।  

जानकारी