समाचार
वडा नं ६
गोदावरी नगरपालिका, ६ नं. वडा कार्यालय
टिकाभैरव, ललितपुर
Contact No./WhatsApp/Viber No: 9851340776
Email: ward6@godawarimunlalitpur.gov.np
Facebook Page: www.facebook.com/ward6tikabhairab
वडा समितिका पदाधिकारीहरु
| 
 विष्णुमान महर्जन | |||
| 
 कल्पना सुनार | 
 पवित्रा खड्का | 
 निरोज मार्पा तामाङ्ग | 
 सुजन नगरकोटी | 
| 
 ध्रुव रिजाल | |||
परिचय
साविक लेले गाउँ विकास समितिको वडा नं. ७, ८ र ९ समायोजन भएर बज्रबाराही नगरपालिकाको वडा नं. १६ र १७ कायम भएको र तत्पश्चात नेपाल सरकारको मिति २०७३ फाल्गुन २७ गतेको निर्णय अनुसार गोदावरी नगरपालिकाको स्थापना भएको र सोही बमोजिम पूर्वमा गोदावरी नगरपालिकाको वडा नं. ५ र कोन्ज्योसोम गाउँपालिका, पश्चिममा गोदावरी नगरपालिकाको वडा नं. ७ र ९, उत्तरमा गोदावरी नगरपालिकाको वडा नं. १० र दक्षिणमा वागमती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाको सीमा परिधिभित्र गोदावरी नगरपालिकाको वडा नं. ६ अवस्थित छ ।
क्षेत्रफल
गोदावरी नगरपालिका वडा नं. ६ को कुल क्षेत्रफल 12.49 वर्ग किलोमिटर रहेको छ । जुन गोदावरी नगरपालिकाको कुल क्षेत्रफल 96.11 को 12.99 प्रतिशत क्षेत्र हो ।
| क्र.सं. | विवरण | संख्या | 
|---|---|---|
| १ | घरधुरी | १०७० | 
| जनसंख्या | ||
| २ | महिला | २२०८ | 
| पुरुष | २२६९ | |
| जम्मा | ४४७७ | |
| ३ | औषत परिवार सदस्य संख्या | ४.१८ | 
| ४ | लैङ्गिक अनुपात | १०२.७६ | 
<
स्रोतः राष्ट्रिय जनगणना, 2078
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    




