FAQs Complain Problems

जन्म दर्ता गर्न पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?

       जन्म दर्ता गर्दा पेश गर्नु पर्ने कागजातहरु 

  • बाबु आमाको बिबाह दर्ता प्रमाणपत्र
  • बाबु आमाको नागरिकताको प्रतिलिपि
  • सूचकको नागरिकताको प्रतिलिपि
  • सूचना फाराम