FAQs Complain Problems

बसाई सराई दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
बसाई सराइ गरिआएको वा गएको ३५ दिन भित्र दर्ता गराएमा नि:शुल्क दर्ता गरिनेछ र ३५ दिन पछि दर्ता गराएमा रु २०० जरिवाना लाग्नेछ।
आवश्यक कागजातहरु: 

बसाई सराई गरेर जाँदा वा आँउदा आवश्यक पर्ने कागजात देहाएनुसार पर्दछन् । 

जाँदा

  •        बसाई सराई गरेर जाँदा सूचकको नागरिकताको प्रमाणपत्र,
  •        परिवारको सबै सदस्यको नागरिकता र
  •        लगत हस्तान्तरण फाराम आवश्यक पर्दछ ।

 

आँउदा

  •        बसाई सराई गरेर आँउदा घरमुली वा सूचकको नागरिकता
  •        लगत हस्तान्तरण फाराम